तुलसीपुरमा एक बोरा पटका बरामद

सोमबार, ५ कार्तिक, २०८१
डिजिटल संस्करण

तुलसीपुरबाट एक बोरा पटका बरामद गरिएको छ। आइतबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– १३ दमारगाउँ चेकपोस्टबाट पटका बरामद गरिएको हो ।

नेपालगन्जबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.१ज ९३५ नम्बरको इभी गाडीको डिकीमा लुकाइछिपाई ल्याइरहेको अवस्थामा बरामद गरिएको प्रहरीले बताएको छ ।

सुझावित समाचार