यस्ता छन् मन्त्रिपरिषद्का २३ निर्णय

आइतबार, ४ कार्तिक, २०८१
डिजिटल संस्करण
यस्ता छन् मन्त्रिपरिषद्का २३ निर्णय

फाइल तस्बिर

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि नयाँ सिफारिस समिति गठन गरेको छ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठनसहित विभिन्न २३ निर्णय गरेको हो। सरकारले विश्व बैंकबाट उपलब्ध हुने १५० मिलियन डलरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, राहत र पुनर्निर्माणका लागि प्राप्त हुने मालवस्तुमा भन्सार छुट दिनेलगायतका निर्णय गरेको छ।

यस्ता छन् निर्णयहरू:

सुझावित समाचार