निषेधाज्ञाबिच पोखरामा नाराजुलुससहित विरोध प्रदर्शन भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्ष–विपक्षमा प्रदर्शन भइरहेको छ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
लामिछानेलाई जिल्ला अदालत कास्कीमा पेस गर्नुअघि रास्वपाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। सँगै सहकारी पीडितहरुले उनकाले विरोधमा नाराबाजी गरिरहेका छन्।
हेर्नुस् तस्बिरहरू :
2024-10-20-01-28-10.jpeg)
2024-10-20-01-28-00.jpeg)
2024-10-20-01-27-49.jpeg)
2024-10-20-01-27-39.jpeg)
2024-10-20-01-27-28.jpeg)
2024-10-20-01-27-16.jpeg)
2024-10-20-01-27-05.jpeg)
2024-10-20-01-26-55.jpeg)
2024-10-20-01-26-43.jpeg)