काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई स्वदेशमा भव्य स्वागत (फोटोफिचर)

आइतबार, २७ असोज, २०८१
डिजिटल संस्करण

श्रीलंकामा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ ।

नेपाल भलिवल एशोसियसनका पदाधिकारीले उपविजेता टोलीलाई खादासहित टीका जमरा लगाएर विमानस्थलमा स्वागत गरेको हो । शनिबार बेलुकी भएको फाइनलमा नेपाल, उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएर फर्स्ट रनरअप बनेको हो ।

सुझावित समाचार