चाडपर्वमा चिनीको अभाव नहुने

शुक्रबार, २५ असोज, २०८१
डिजिटल संस्करण

साल्टट्रेडिङ  कर्पोरेसनले आसन्न तिहार, छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गरी थप चिनी भित्र्याउन सुरु गरेको छ । 

यस क्रममा बुधबार कर्पोरेसनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगन्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ।

कर्पोरेसनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने जनाएको छ ।

सुझावित समाचार