तलेजु भवानी मन्दिरमा पूजा गर्न बिहानैदेखि भिड (फोटोफिचर)

शुक्रबार, २५ असोज, २०८१
डिजिटल संस्करण

महानवमीका दिन मात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको लाम लागेको छ। तलेजु भवानी मन्दिर वर्षमा एक दिन आज मात्र भक्तजनका लागि खुला गरिन्छ। नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :

सुझावित समाचार