दसैँ मनाउने नेपालीहरूमा यो पर्वमा धर्ती छोड्नुपर्छ भन्ने उक्ति प्रचलित छ। सोही कारण अहिले पनि दसैँमा पिङ खेल्नुपर्ने मान्यता रहँदै आएको छ।
बालबालिका मात्र नभई युवा, वयस्कदेखि वृद्धहरूसमेत पिङप्रति आकर्षित हुने गर्दछन्। तर, पछिल्लो समय सहरमा मात्र नभई गाउँघरमा समेत पिङ संस्कृति हराउँदै गएको छ।
काठमाडौंको बागमती करिडोर क्षेत्रमा हालेको पिङ खेलेर रमाइरहेको क्षणलाई हामीले क्यामेरामा कैद गरेका छौंँ ।
हेर्नुस् तस्बिरहरू :
2024-10-07-02-27-26.jpeg)
2024-10-07-02-27-18.jpeg)
2024-10-07-02-27-38.jpeg)
2024-10-07-02-27-12.jpeg)
2024-10-07-02-27-07.jpeg)
2024-10-07-02-27-01.jpeg)
2024-10-07-02-26-55.jpeg)
2024-10-07-02-26-49.jpeg)