वर्षाले उपत्यकामा २१ जनाको मृत्यु, पाँचजना बेपत्ता

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा २१ जनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन्।

वर्षाकै कारण नौजना घाइते भएका छन्। प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेका अनुसार सात सय २८ जनाको उद्धार गरिएको छ। 

सुझावित समाचार