तस्बिरमा कोशी ब्यारेजको ताजा अवस्था

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६  ढोका खुला गरिएको छ। बिहान ८ बजेको मापनअनुसार सप्तकोशीको पानीको बहाव ४ लाख १९ हजार  क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ। तस्बिरमा कोशी ब्यारेजको ताजा अवस्था :

सुझावित समाचार