असनमा बढ्यो चाडपर्वकाे चहलपहल [तस्बिरहरू]

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

चाडपर्व नजिकिएसँगै काठमाडौंको असन बजारमा चहलपहल बढेको छ। दसैँ सुरु नभइसके पनि दसैँका लागि सपिङ गर्नेहरूको चहलपहल अहिलेदेखि नै बाक्लो देखिन्छ।

लकडाउनपछि यो वर्ष व्यापारमा राम्रै सुरुवात देखिएको व्यापारीहरू बताउँछन्। यद्यपि, चीनबाट आउने सामान समयमै नआइपुगेकाले ग्राहकले खोजेजस्तो सामान दिन नसकेको उनीहरूको गुनासो छ।

हेर्नुस् तस्बिरहरू :

See More On

सुझावित समाचार