प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता

आइतबार, ६ असोज, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ ।  

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको हो ।     
 

See More On

सुझावित समाचार