दलितलाई खै ?

बिहिबार, ३ असोज, २०८१
डिजिटल संस्करण

संविधानप्रदत्त अधिकार कार्यान्वयनको माग गर्दै दलितका लागि दलित अभियान नेपालले आज पनि प्रदर्शन गरेको छ। अधिकार माग्दै अभियानले माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको हो।

दलितलाई समान अवसर र अधिकारको पालना नभएको भन्दै उनीहरूले संविधान दिवस तथा राष्ट्रिय दिवसमा पनि आन्दोलनलाई निरन्तरता दिएका हुन्।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार