‘जान्नेलाई छान्ने अभियानका दिग्गज अभियानकर्ताहरूले कस्तो सुशासन दिन खोजे ?’

बुधबार, २ असोज, २०८१
डिजिटल संस्करण

नेकपा एमालेका नेता शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इंगित गर्दै जान्नेलाई छान्ने  राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्ट भएको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । 

कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो ?भन्ने जानकारी नै नराखी विनालगानी त्यसको सेयरहोल्डर बन्दछ र सिइओको रूपमा मनलाग्दी पैसा खर्च गर्दा उनको दायित्वभित्र पर्छ कि पर्दैन ? भनेर प्रश्न गरे ।  

सुझावित समाचार