प्रतिनिधसभा बैठक [LIVE]

सोमबार, ३१ भदौ, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठक जारी छ। बैठक रेकर्डबाट हिंसा शब्द हटाउनुपर्ने अडान कायम राख्दै माओवादी बैठक चलाउन लचक भएपछि अवरोध हटेको हो।

प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जानुअघि प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि माओवादी संसद् चलाउन तयार भएको हो।

सुझावित समाचार