बलिउड अभिनेता नवाजुद्दिन काठमाडौंमा (फोटोफिचर)

चलचित्र ‘साम्बाला’को प्रिमियरमा भाग लिने

शनिबार, २२ भदौ, २०८१
डिजिटल संस्करण

बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौं आएका छन्। नेपाली चलचित्र ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन नवाजुद्दिन काठमाडौं आएका हुन्। 

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साम्बालाका निर्देशक मीन भामलगायतले अभिनेता सिद्दिकीलाई स्वागत गरे। 

सुझावित समाचार