टेस्लाको चार्जिङ स्टेसनमा लागेको आगो नियन्त्रणमा

शुक्रबार, २१ भदौ, २०८१
डिजिटल संस्करण
टेस्लाको चार्जिङ स्टेसनमा लागेको आगो नियन्त्रणमा

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नक्सालस्थित विद्युतीय गाडी टेस्लाको चार्जिङ स्टेसनमा आगलागी भएको छ। मध्याह्न १२ः६ मा लागेको आगो १२ः३० भित्र स्थानीय, दमकल र प्रहरीको सहयोगमा निभाइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभइसकेको उनले बताए। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान थालेको छ।

सुझावित समाचार