ग्राहकलाई छुट दिन एसबिआई बैंक र बुद्ध एयरको सहकार्य

बुधबार, १९ भदौ, २०८१
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक र बुद्ध एयरबिच छुट प्रदान गर्नेबारे सम्झौता भएको छ । यससम्बन्धी सम्झौतामा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा तथा बुद्ध एयरका सञ्चालक रूपेश जोशीले हस्ताक्षर गरेका छन् । 

बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई लक्षित गरी एयर टिकटमा ८ प्रतिशतसम्म छुट दिने सम्झौतापत्रमा उल्लेख छ ।

सुझावित समाचार