सशस्त्र प्रहरीका एआइजीहरूको जिम्मेवारी हेरफेर

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

सशस्त्र प्रहरी बलका तीनै एआइजीको जिम्मेवारी हेरफेर गरेको छ। १३ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूको सरुवा गरेको हो। 

गृह मन्त्रालयको प्रस्तावअनुसार सीमा सुरक्षा विभागमा कार्यरत नारायणदत्त पौडेललाई कार्य विभाग सरुवा गरिएको छ। सीमा सुरक्षा विभागको जिम्मेवारी चन्द्रप्रकाश गौतमले पाएका छन्। त्यस्तै, कार्य विभागमा कार्यरत वंशीराज दाहाललाई मानव स्रोत विभागमा सरुवा गरिएको छ।

सुझावित समाचार