श्रीकृष्ण जन्माष्टमीमा पाटनस्थित कृष्ण मन्दिरमा जे देख्यौँ (फोटोफिचर)

सोमबार, १० भदौ, २०८१
डिजिटल संस्करण

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा–आराधनाका लागि बिहानदेखि नै  मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर 

 

सुझावित समाचार