स्कोर बोर्ड बिग्रेको ६ महिना भयो, बनाउन चासो छैन [भिडियाे]

आइतबार, ९ भदौ, २०८१
डिजिटल संस्करण

एसियाली फुटबल महासंघ (एएफसी)ले प्रदान गरेको ६० लाख रुपैयाँको सहयोगमा सातदोबाटोको एन्फा कम्प्लेक्स मैदानमा जडान भएको डिजिटल स्कोर बोर्ड ६ महिनादेखि प्रयोगविहीन अवस्थामा छ । तीन वर्षअघि यो स्कोर बोर्ड जडान भएको थियो । 

यसै मैदानमा सहिद स्मारक ‘सी’ डिभिजन लिग चलिरहँदा स्कोर बोर्डमा चट्याङ लागेको थियो । त्यसयता सम्बन्धित निकायले यसको मर्मत गर्न ध्यान दिएको छैन । थप समाचार भिडियाे रिपाेर्टमा :

सुझावित समाचार