चर्च ब्वाइज र पारो एफसीबीचको खेल जारी

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

एएफसी च्यालेन्ज लिगको छनोटअन्तर्गत नेपालको चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबीचको खेल सुरु भएको छ। दशरथ रंगशालामा खेल जारी छ।

एसियाकै स्टार फुटबलर जापानका केसुके होन्डासहितकाे भुटानी टोलीविरूद्ध नेपाली टाेली मैदानमा छ।

सुझावित समाचार