आइएमई लाइफको सिइओमा फुयाँलको दोस्रो कार्यकाल थप

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँललाई दोस्रो कार्यकालका लागि समय थप भएको छ ।

कम्पनीको सञ्चालक समितिको १४ साउनमा बसेको बैठकले फुयाँललाई दोस्रो कार्यकाल पनि निरन्तरता दिने निर्णय गरेको थियो । प्राधिकरणबाट २८ साउनमा पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरी स्वीकृति प्राप्त भएको छ । 

सुझावित समाचार