नेपाल बैंक र प्रहरी प्रधान कार्यालयबीच सम्झौता

आइतबार, २७ साउन, २०८१
डिजिटल संस्करण

नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबीच बैंकिङ कारोबार गर्ने सम्झौता भएको छ । यससम्बन्धी सम्झौतामा बैंका प्रमखु वित्त अधिकृत प्रकाशकुमार अधिकारी र कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरे । 

सम्झौतापछि नेपाल प्रहारीअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले सहुलियतसहितको विभिन्न सुविधा रहने तलबी खाता खोली नियमानुसार विनाधितो कर्जा तथा अन्य बैंकिङ सुविधा पाउनेछन् । 

See More On

सुझावित समाचार