भारतविरुद्ध पहिलो सेट नेपालको पक्षमा

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण
भारतविरुद्ध पहिलो सेट नेपालको पक्षमा

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा भारतविरुद्ध नेपालले पहिलो सेटमा जित निकालेको छ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी उपाधि भिडन्तमा नेपालले पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको हो।

प्रतियोगिताअन्तर्गत यसअघि आजै भएको अर्को खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै इरानले तेस्रो स्थान हासिल गरेको छ।

सुझावित समाचार