बागमतीमा पानीको बहाब बढ्दा कुलेश्वर फलफूल बजार र सुकुम्बासी बस्ती डुबानमा

मंगलबार, २२ साउन, २०८१
डिजिटल संस्करण
बागमतीमा पानीको बहाब बढ्दा कुलेश्वर फलफूल बजार र सुकुम्बासी बस्ती डुबानमा

तस्बिर : अमुल थापा

गएरातिदेखि परेको भीषण वर्षाले बागमती नदीको बहाब बढ्दा कुलेश्वर फलफूल बजार क्षेत्र र सुकुम्बासी बस्ती क्षेत्रमा पानी पसेको छ। काठमाडौं महानगरपालिका– १४, बल्खु (टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म) पानी पसेको छ। 

बल्खु तरकारी बजारको उत्तरी भागमा पानी पस्न सुरु गरेको र दक्षिणी भागमा पानी पसिसकेको  काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । 

See More On

सुझावित समाचार