एमाले सचिवालय बैठक जारी

बिहिबार, १७ साउन, २०८१
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक जारी रहेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीकाे अध्यक्षतामा भइरहेको बैठकले वर्तमान राजनीतिक अवस्थाको संक्षिप्त समीक्षाका साथै केन्द्रीय नेताहरूको कार्यविभाजनका सम्बन्धमा निर्णय गर्ने तयारी गरेको  छ । 

गत असार २६ गते बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मापदण्ड बनाएर कार्यविभाजन गर्न बैठक बसेको हो ।

सुझावित समाचार