प्रधानमन्त्री ओलीले ६ साउनमा विश्वासको मत लिने

बुधबार, २ साउन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले ६ साउनमा विश्वासको मत लिने भएका छन्।

संविधानको धारा ७६ (२) अनुसार नियुक्त भएका प्रधानमन्त्री ओलीले ६ साउनमा विश्वासको मत लिने एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए।

सुझावित समाचार