आइतबार बोलाइएको प्रतिनिधिसभा बैठक सोमबारलाई सर्‍यो

शनिबार, ३० असार, २०८१
डिजिटल संस्करण

आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सोमबारलाई सारिएको छ।

विशेष कारणले पूर्वनिर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सोमबार १ बजेलाई बैठक बाेलाइएकाे संसद् सचिवालयले जनाएको छ। यसअघि आइतबार अपराह्न ३ बजेका लागि बैठक तय भएको थियो।

सुझावित समाचार