पहिरोमा परेर पोखरामा एकै परिवारका सातको मृत्यु

शुक्रबार, २८ असार, २०८१
डिजिटल संस्करण

पहिरोमा परेर पोखरामा एकै परिवारका सातजनाको मृत्यु भएको छ । गएराति करिब १०:३० बजेको समयमा पोखरा महानगरपालिका- १९ पुरुन्चौर तल्लकोट ठाँटीमा पहिरो गई कुलबहादुर परियारको परिवारका सातजनाको मृत्यु भएको छ ।

पहिरोमा परेकाको शव निकाली पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। घटनाको थप विवरण आउन बाँकी नै छ ।

See More On

सुझावित समाचार