मुकुल ढकालको कारबाहीसम्बन्धी प्रतिवेदन केन्द्रीय समितिमा पेस

मंगलबार, २६ असार, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महासचिव मुकुल ढकालमाथिको कारबाहीसम्बन्धी अनुशासन आयोगको प्रतिवेदन केन्द्रीय समितिमा पेस भएको छ ।

मंगलबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको  केन्द्रीय समितिको बैठकमा उक्त प्रतिवेदन पेस भएकाे हो।प्रतिवेदनमा छलफल गरेर कारबाहीसम्बन्धी निर्णय लिइने समितिले जनाएको छ। 

सुझावित समाचार