विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक बस्ने भएको छ।
आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको बताए ।