पुराना कम्युनिस्ट नेतालाई एकीकृत समाजवादीको सम्मान

सोमबार, १७ असार, २०८१
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी) पार्टीले कम्युनिस्ट आन्दोलनमा विशिष्ट योगदान पुर्याउने पुराना कम्युनिस्ट नेताहरूलाई सम्मान गरेको छ।

पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा एकीकृत समाजवादीले पुराना नौजना कम्युनिस्ट नेताहरूलाई सम्मान गरेको हो।

महाधिवेशनको दोस्रो दिन बन्दसत्र कार्यक्रममा सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित, शम्भु साह, गोपीरमण उपाध्याय, रामअवतार पासमान, न्हुच्छे नारायण ढुकुजु, विजयलाल श्रेष्ठ र शीतल झालाई सम्मान गरिएको हो।

सुझावित समाचार