‘नो भेहिकल जोन’को विरोधमा न्युरोडका व्यवसायी

बुधबार, ५ असार, २०८१
डिजिटल संस्करण
‘नो भेहिकल जोन’को विरोधमा न्युरोडका व्यवसायी

तस्बिर : संजित परियार/नयाँ पत्रिका

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा सवारीसाधान निषेध गर्ने याेजना अघि सारेपछि स्थानीय र व्यवसायीहरू विरोधमा उत्रिएका छन्।

न्युरोडलाई ‘नो भेहिकल जोन’ बनाउने महानगरको योजनाको विरोधमा बुधबार उक्त क्षेत्रमा प्रदर्शन भएकाे हाे। प्रदर्शनमा सहभागीहरूले ‘सेभ न्युरोड’, ‘न्युरोड सवारीसाधनकै लागि बनाइएको हो’लगायतका नारा लगाएका थिए।

सुझावित समाचार