नेपाल र दक्षिण अफ्रिका भिड्दै, नेपालले टस जितेर बलिङ रोज्यो

शनिबार, १ असार, २०८१
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप प्रतियोगिता २०२४ अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गरदैछ। 

प्रतियोगिताको सहआयोजक वेष्ट इन्डिजमा हुने यो खेलमा नेपाल स्पष्ट जितको लक्ष्यसहित मैदान उत्रिएको छ। 

नेपाललै टस जितेर पहिले बलिङ रोजेको छ। 

दक्षिण अफ्रिका प्रतियोगिताको सुपर एटमा पुगिसकेको छ। 

सुझावित समाचार