सुरक्षित कारोबारसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

मंगलबार, २९ जेठ, २०८१
डिजिटल संस्करण

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० आजको राष्ट्रिय सभा बैठकबाट सर्वसम्मतले पारित भएको छ।

मंगलबारकाे राष्ट्रिय सभा बैठकबाट विधेयक सर्वसम्मतले पारित भएको हाे।राष्ट्रिय सभाको अर्को बैठक ४ असार मंगलबार अपराह्न १:१५ बजे बस्नेछ। 
 

सुझावित समाचार