१. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई नाै अर्ब २८ करोड
२. वन तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ७० करोड
३. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ६ अर्ब ८२ करोड
४. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई आठ अर्ब १० करोड
५. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दुई खर्ब तीन खर्ब ६६ करोड
६. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ ८६ अर्ब २४ करोड
७. खानेपानी तथा सरसफाइ मन्त्रालयतर्फ २६ अर्ब ६३ करोड
८. युवा तथा खेलकुद मन्त्रालयलाई तीन अर्ब ५० करोड
९. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सात अर्ब ३५ करोड
१०. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई एक अर्ब ६० करोड
११. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक खर्ब ५० अर्ब ५३ करोड
१२. संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ११ अर्ब ९१ करोड
१३. सहरी विकास मन्त्रालयलाई ९२ अर्ब ६३ करोड
१४.कृषि विकास तथा पशुपक्षी मन्त्रालयलाई ५७ अर्ब २९ करोड
१५. रक्षा मन्त्रालयलाई ५९ अर्ब ८७ करोड
१६. गृह मन्त्रालयलाई एक खर्ब ९९ अर्ब २४ करोड
१७. परराष्ट्र मन्त्रालयलाई ६ अर्ब ७७ करोड
१८. ऊर्जा मन्त्रालयलाई ५० अर्ब ७४ करोड
१९. जलस्रोत तथा सिंचाइ मन्त्रालयका लागि ३६ अर्ब ८१ करोड
२०. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई ५४ करोड ५३ लाख बजेट
२१. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ११ अर्ब ५५ बजेट
कुन मन्त्रालयलाई कति बजेट ?
घोराही–तुलसीपुर ग्राभेल तिहारपछि
४ हप्ता अघि
बेलौरी कृषि पर्यटन मेला सुरु
४ हप्ता अघि
१२ कात्तिकदेखि पुष्प प्रदर्शनी
४ हप्ता अघि
तीन महिनामा निगमको घाटा साढे ११ अर्ब
४ हप्ता अघि
सुझावित समाचार
एक्स्ट्रिमको क्यान स्क्यान गरेर सुनको क्यान जित्ने अवसर
काठमाडौं । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने नयाँ योजना सार्वजनिक गरेको छ। आफ्ना उपभोक्ताक…
सुनको मूल्य एकैदिन ६ हजार पाँच सय रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा लगातार दुई दिन वृद्धि भएको सुनचाँदीको मूल्य आज भने उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी …
सुनकोशी–मरिण ठेक्का रद्दको कागजात ७ दिनभित्र पेस गर्न लेखाको निर्देशन
प्रधानमन्त्री कार्यालयमा कर्मचारी थुनेर ठेक्का रद्द गरेको विषयले संसदीय समितिमा पायो प्रवेश काठमाडाैं- सार्वजनिक लेखा सम…
पाँच वर्षदेखि अलपत्र पुल निर्माणले लियो गति
भोजपुर–उदयपुर जोड्ने चुहार पुल १८ महिनाभित्र निर्माण सक्ने लक्ष्य विराटनगर- उदयपुर बेलका नगरपालिकाको मैना…
उखु क्रसिङको मिति तोकियो, मूल्य तोकिएन : किसानले मागे प्रतिक्विन्टल १०२५, अधिकतम ६७५ तोक्ने सरकारको तयारी
काठमाडाैं- चिनी मिलहरूले १ पुसबाट उखु क्रसिङ सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिसके पनि सरकारले न्यूनतम समर्थन मूल्य तोक्न सके…
सञ्चालनमा आयो नबिल बर्न केयर वार्ड
काठमाडौं/ धुलिखेल अस्पतालपरिसरमा स्थापना गरेको १० शङ्ढयाको नबिल बर्न केयर वार्ड सञ्चालनमा आएको । उक्त बर्न केयर वार्डको बैंक सञ्च…