०८१ देखि ०९१ सम्म ‘विज्ञान प्रविधि दशक’

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले ०८१ देखि ०९१ को अवधिलाई ‘विज्ञान प्रविधि दशक’को रूपमा कार्यान्वयन गर्ने जनाएको छ। 

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

अर्थमन्त्री पुनले त्यसको थालनीको लागि प्रविधितर्फ एक अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराए।

सुझावित समाचार