विश्वविद्यालय ‘मर्जर’ नीति ल्याइने

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले विश्वविद्यालय मर्ज गर्न अध्ययन गर्ने भएको छ। 

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

अर्थमन्त्री पुनले शिक्षालाई गुणस्तरीय बनाउन यसबारे अध्ययन गरिने उल्लेख गरे।

सुझावित समाचार