आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन बजेटकाे प्राथमिकतामा

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

बजेट ०८१/८२ ले आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धनलाई पहिलो प्राथमिकतामा राखेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन्। 

त्यस्तै, कृषि क्षेत्रको विकास र पूर्वाधार निर्माण, सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाहमा सुधारलाई पनि प्राथमिकतामा राखेको उनले बताए।

रोजगारी सिर्जना र उत्पादकत्व वृद्धिलाई समेत केन्द्रमा राखेर बजेट निर्माण गरेको अर्थमन्त्री पुनले बताएका छन्।

सुझावित समाचार