प्रतिनिधिसभामा कांग्रेसकाे अवराेध जारी [LIVE]

बिहिबार, ३ जेठ, २०८१
डिजिटल संस्करण

संसदीय छानबिन समितिको माग गर्दै नेपाली कांग्रेसले बिहीबार पनि प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ। बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदहरूले नाराबाजी सुरु गरेका छन्।

सुझावित समाचार