स्थानीय संस्कृति झल्कने चित्रले सजिँदै अकासेपुलका भित्ता [तस्बिरहरू]

आइतबार, ९ बैशाख, २०८१
डिजिटल संस्करण

भक्तपुरको मध्यपुर ठिमीमा पर्ने अकासेपुलमुनिका वालमा स्थानीय कला–संस्कृति झल्किने भित्तेभित्र बनाउने अभियान सुरु भएकाे छ।

आर्टशाला नेपालले ठिमीअन्तर्गतका पाँचवटा अकासेपुलमुनिका वालमा स्थानीय कला–संस्कृति झल्कने भित्तेचित्र बनाएकाे हो। यता काठमाडौं महानगरले पनि सार्वजनिक पर्खालमा कला–संस्कृति झल्कने भित्तेचित्र कोर्ने काम गरिरहेको छ। 

तस्बिरहरू : 

See More On

सुझावित समाचार