प्रतिनिधिसभाकाे बैठकमा कांग्रेसकाे अवराेध [LIVE]

मंगलबार, २७ चैत, २०८०
डिजिटल संस्करण

संसदीय छानबिन समिति गठनको माग राख्दै नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। बैठकको सुरुमै प्रमुख प्रतिपक्षी र सत्तापक्षका सांसदहरू आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सुशीला थिङलाई आफ्नो धारणा राख्न समय दिए।

सहकारी ठगीमा संलग्न रहेका व्यक्ति उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीको अनुसन्धान प्रभावित गरिरहेको आरोप लगाउँदै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग राख्दै संसद अवरुद्ध गरेको हो।

सुझावित समाचार