तस्बिरमा हेर्नुहोस् वसन्तपुरको होली

आइतबार, ११ चैत, २०८०
डिजिटल संस्करण

होली अर्थात् फागु पूर्णिमा आज विशेष गरी देशको पहाडी भेगमा उल्लासपूर्वक मनाइँदै छ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व साथीसंगी तथा आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्दै मनाइन्छ।

काठमाडौंको वसन्तपुरमा विशेष कार्यक्रमसहित होली मनाउने गरिन्छ। होली खेल्न ठूलो संख्यामा युवायुवतीहरू जम्मा भएका छन्।

हेनुस् तस्बिरहरू :

सुझावित समाचार