यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

शुक्रबार, ९ चैत, २०८०
डिजिटल संस्करण

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १६ निर्णय गरेको छ।

सार्वजनिक निर्णयहरूमा राष्ट्रिय भूमि आयोगको खारेजी, मिटरब्याज अपराध नियन्त्रणका लागि जाँचबुझ आयोग गठन, राष्ट्रिय योजना आयोगमा नियुक्ति, विद्युत्र वितरण प्रणालीका लागि जग्गा प्राप्ति गर्न स्वीकृतिलगयतका विषय रहेका छन्।

यी हुन् निर्णयहरू :

सुझावित समाचार