नेपाल प्रहरीका १४१ डिएसपीको सरुवा

बिहिबार, ८ चैत, २०८०
डिजिटल संस्करण

गृह मन्त्रालयले नेपाल प्रहरीका एक सय ४१ डिएसपीको सरुवा गरेको छ । बुधबार प्रहरी महानिरीक्षकको निर्णयअनुसार चैत महिनादेखिको तलब, भत्तासमेत हाल भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको जनाइएको छ । 

सुझावित समाचार