बडिमालिकाकाे नुनेपानीकाे एक पसलमा आगलागी, लाखौँको क्षति

मंगलबार, २९ फागुन, २०८०
डिजिटल संस्करण

बाजुराकाे बडिमालिका नगरपालिका– ६ स्थित नुनेपानीको एक पसलमा गएराति आगलागी हुँदा लाखौँको क्षति भएको छ। 

सोही वडाको पानीनाउला घर भई साँफे–मार्तडी सडकअन्तर्गत नुनेपानीमा व्यवसाय  गर्दै आएका उमेश कार्कीको पसलमा आगलागी भएको हो। क्षतिको पूर्ण विवरण आउन बाँकी छ। 

See More On

सुझावित समाचार