ओस्कारमा ओपेनहाइमरलाई सर्वोत्कृष्ट फिल्मको अवार्ड

सोमबार, २८ फागुन, २०८०
डिजिटल संस्करण

९६औँ एकेडेमी अवार्डमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड ओपेनहाइमरले पाएको छ। आणविक हतियारका आविष्कारक जे. रोबर्ट ओपेनहाइमरको बायोपिकमा किलियन मर्फी मुख्य भूमिकामा छन्।

काई बर्ड र मार्टिन जे. सेरविन लिखित ‘अमेरिकन प्रोमिथस’ पुस्तकमा आधारित चलचित्रको लेखन तथा निर्देशन क्रिस्टाेफर नोलनले गरेका हुन्।

सुझावित समाचार