कांग्रेस संसदीय दलको बैठक सुरु

बिहिबार, २४ फागुन, २०८०
डिजिटल संस्करण

कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित  संघीय संसद्को  ल्होत्से हलमा बैठक सुरु भएको हो ।

सत्तासमीकरणमा फेरबदल भएपछि पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक डाकेका हुन् । 

सुझावित समाचार