यात्रामा जाँदा यस्तो तयारी

सोमबार, २९ माघ, २०८०
डिजिटल संस्करण

- गन्तव्य स्थलको छनोट गरेर पूर्वतयारीसहितको योजना बनाउने । गन्तव्य स्थलमा खाना, वासको सुविधा भए–नभएको स्थितिबारे जानकारी लिने । 
- बाटोघाटोको अवस्थाबारे जानकारी लिने । 
- आफू कुन क्षेत्रमा जान लागेको हो, के–के गतिविधि गर्ने हो, त्यसका लागि बजेट आकलन गर्ने । 
- मौसमअनुसारको कपडा, ड्राइफ्रुट, प्राथमिक उपचार किट बोक्ने । 
- स्वास्थ्यवद्र्धक खानपानमा जोड दिने । 
- जथाभावी प्लास्टिकलगायतका फोहोर नफाल्ने । 
- यात्रामा निस्कँदा दिगो पर्यटनका अभ्यास र उत्तरदायी पर्यटनका व्यवहार के हुन् भन्ने कुरालाई ध्यान दिने ।

See More On

सुझावित समाचार