नयाँ पत्रिकाकर्मी अयडी पुरस्कृत

सोमबार, २२ माघ, २०८०
डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी गगन अयडी स्व. विनोदकुमार विक स्मृति पत्रकार पुरस्कारबाट सम्मानित भएका छन्।

पत्रकार विकको स्मृतिमा स्थापित पुरस्कारबाट प्रेस चौतारी नेपाल, बाजुराले अयडीलाई साेमबार पुरस्कृत गरेको हो।

जिल्लामा सक्रिय भएर पत्रकारिता गरिरहेका अयडीलाई २६औँ विनोदकुमार विक स्मृति पुरस्कारबाट सम्मान गरिएको प्रेस चौतारी बाजुराका अध्यक्ष मदन विकले बताए।

सुझावित समाचार